कोरोना महामारी समाधान उन्मूख भएसंगै निरन्तर ओरालो लागेको विश्व सेयरबजारमा सुधारको संकेत देखिएको छ । केन्द्रीय बैंकहरुले आक्रामक रुपमा औसत ब्याज दर बढाउने तयारी गरे पछि प्यानिक भएका लगानीकर्ताले होस सम्हालेपछि सेयरबजार बढेको हो । प्यानिक भएका लगानीकर्ता अधिक ‘सेलअफ’ पछि बजार फर्किदा आशावादी बनेका छन् । मुद्रास्फीति नियन्त्रणको लागि विश्वव्यापी रुपमा केन्द्रीय बैंकहरुले औसत…