भारतको आसाममा वाइवाईको तेस्रो ‘प्लान्ट’ लगाउँदै चौधरी समुह

चौधरी समुहले भारतको आसाम राज्यमा तेस्रो प्लान्ट सुरु गर्ने भएको छ । समुहले सन २००५ देखि औपचारिक उत्पादन सुरु भएको वाईवाई चाउचाउको थप बजार विस्तारका लागि नयाँ प्लान्ट थप्न लागेको हो । अहिले नेपाल, भारत लगायत विभिन्न देशमा चाउचाउ उत्पादन गरिरहेको समुहले केही दिन अघि मात्र इजिप्टको कायरोमा पनि उद्योग खोल्ने प्रक्रिया अघि बढाइसकेको छ…