नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले आगामी चार महिनाभित्रमा 'एसएमई प्लेटफर्म' को सुरुवात गर्ने बताएका छन् । बोर्डको ३० औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै अध्यक्ष हमालले हाल नेपाल स्टक एकसचेन्ज अन्तर्गत सबै कम्पनीहरुको सूचक एउटै इन्डेक्समा गणना हुँदै आएकोमा साना तथा मझौला कम्पनीहरुका लागि आगामी चार महिनाभित्रमा छुट्टै 'एसएम ई प्लेटफर्म' सञ्चालनमा ल्याइसक्ने दाबी गरेका…