बजेट पछि लगातार ओरालो लाग्दै सेयर बजार, नेप्से चार दिनमा १११ अंकले घट्यो

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि सेयर बजार ओरालो लाग्ने क्रमले निरन्तरता पाएको छ । बजेट पछिका चार कारोबार दिनमा नेप्से सूचक १११ अंकले ओरालो लागेको छ । सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्ष ०७९/०८० को लागि झण्डै १८ खर्ब बराबरको बजेट सार्वजनिक गरेको थियो । बजेट सार्वजनिक हुनु अघिको साताको पाँच कारोबार…