चालु आर्थिक वर्षको वैशाख महिनासम्ममा देशको शोधनान्तर स्थिति २ खर्ब ८८ अर्बले घटामा रहेको छ । उच्च आयातका कारण देशको बाह्य स्थितिमा दवाव परेपछि अबलम्बन गरिएको आयात नियन्त्रणको नीतिले पनि शोधनान्तर घाटामा प्रभावकारी सुधार देखिएको छैन । चालु आवको वैशाख महिनामा मात्र शोधनान्तर घाटा २० अर्बले बढेको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति २ खर्ब…