व्यवसायीक घराना केसी ग्रुप र केयल ग्रुपले पोखरा १८ सराङकोटमा साढे दुई अर्बको लागतमा सूर्योत्थान लक्जरी अपार्टमेन्ट निमार्णको काम थालेका छन् । करिब १८ रोपनी क्षेत्रफलमा ३ वटा भवनमा १ सय ४१ वटा सुविधा सम्पन्न अपार्टमेन्ट निर्माण कार्य सुरु गरिएको केसी ग्रुपका निर्देशक किरण केसीले जानकारी दिए । कम्पनीका अनुुसार एउटा अपार्टमेन्टमा किचन, डाइनिङ हल,…