दश महिनामा नेपालीले २७ करोडको पान खाएर थुके, पानै २९ करोड राजश्व संकलन

नेपालीहरुले चालु आर्थिक वर्ष २०८०/८१ को दश महिना अवधिमा नेपालीहरुले २७ करोड मूल्यको पान खाएर थुकेका छन् । यो औपचारिक रूपमा भन्सार तिरेर आयात भएको तथ्याङ्क हो । भारतसँग खुला सीमाका कारण नेपालमा ठूलो अनुपातमा औपचारिक आयातभन्दा भन्सार छलेर पानको पात तथा पान बनाउन प्रयोग हुने मसलाहरु आयात हुने गरेको छन् । भन्सार विभाले सार्वजनिक…