आगामी आर्थिक वर्षमा १५ हजार पाँच सय हेक्टर कृषियोग्य जमीनमा सिँचाइ सुविधा विस्तार गरिने

सरकारले आगामी आर्थिक वर्षमा १५ हजार पाँच सय हेक्टर कृषियोग्य जमीनमा सिँचाइ सुविधा विस्तार गर्ने भएको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन। तराई मधेशका तीन लाख १८ हजार हेक्टर खेतीयोग्य जमीनमा कलस्टरमा आधारित "स्यालो" तथा "ट्युबेल' बाट सिँचाइ सेवा विस्तार गरिने उले बताए। तीन…