एनएमबि बैंक (NMB) को अगुवाइमा साढे ७७ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत आयोजना निर्माण हुने भएको छ। उक्त आयोजना निमार्णका लागि एनएमबि बैंक र रेमिट हाइड्रोबिच ऋण सम्झौता भएको छ। जनताको जलविद्युत कार्यक्रममा समावेश ताप्लेजुङ्गमा अवस्थित घुन्सा खोला आयोजनाको कुल लागत १८ अर्ब २५ करोड रहेको छ । एनएमबि बैंकले समझदारी पत्रमा हस्ताक्षर पश्चात अन्य…