मौद्रिक नीतिको परिमार्जित निर्देशन नआउँदै अन्तर बैंकदर ७ प्रतिशत, तरलता समस्या झनै दवावमा

बैंक तथा वित्तीय संस्थाबीच हुने सापट कारोबारको दर ७ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत स्थायी तरलता सुविधा दर ७ प्रतिशत कायम गरसंगै अन्तर बैंकदर पनि सोही सीमामा पुगेको हो । मौद्रिक नीतिको अर्धवर्षिक समीक्षा भन्दा अघिसम्म ५ प्रतिशत भित्र नै रहेको अन्तर बैंकदर एक दिनमा…