राष्ट्रिय उपभोक्ता मञ्चले जथाभावी रुपमा दूधको मूल्य बढाइएको भन्दै डीडीसी, डेरी उद्योग संघ तथा नेपाल डेरी एशोसियशन विरुद्ध कारबाहीको माग गरेको छ । उपभोक्ता मञ्चले आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै डीडीसी, डेरी उद्योग संघ तथा डेरी एशोसियशन विरुद्ध विरोध जनाउँदै कारबाहीको माग गरेको हो । डीडीसीको गत बुधबार बसेको सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन…