नेपाल उद्योग वाणिज्य महासंघले मौद्रिक नीतिमा पुनरावलोकनको आवश्यकता औंल्याएको छ । मौद्रिक नीतिको अर्धवर्षिक समीक्षाले आयात निरुत्साहित केन्द्रित हुँदा उत्पादन, मूल्यवृद्धि, राजस्व र रोजगारीमा नकारात्मक असर पर्ने महासंघकले पुरनवलोकन गर्न भनेको हो । महासंघले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत आयात निरुत्साहित गर्दा अनाधिकृत ब्यापार बढ्ने समेत जनाएको छ । कोभिड-१९ महामारीको तीनवटा लहरसँग जुध्दै अर्थतन्त्र…