सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुको पुस मसान्तसम्ममा १९ अर्ब ९ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिले प्रकाशन गरेको वित्तीय विवरणको आधारमा ६ महिनामा निर्जीवन बीमा कम्पनीहरुले १४ लाख ८५ हजार ८५१ वटा बीमालेख जारी गरेर सो बीमाशुल्क संकलन गरेका हुन् । यस अवधिमा शिखर इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै २…