सात लाख माथिको कारोबार विवरण बुझाउन राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूसँग चालु आर्थिक वर्षको ६ महिना अवधिमा भएको ७ लाख माथिको कारोबार विवरण उलब्ध गराउन निर्देशन दिएको छ ।केन्द्रीय बैंकको बैंक सुपरिवेक्षण विभागले माघ १८ गते २०७८ साउन १ गतेदेखि पुस ३० गतेसम्मको ७ लाख रुपैयाँभन्दा माथिको कारोबार विवरण उपलब्ध गराउन सबै वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन दिएको हो ।सुपरीवेक्षण…