शनिबारसम्म २३ वाणिज्य बैंकहरुको वित्तीय विवरण सार्वजनिक भएको छ । वित्तीय विवरण अनुसार ग्लोबल आइएमई, एनआईसी एशिया र नबिल बैंकले २ अर्बमाथि खुद नाफा कमाउँदा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक चाैथो स्थानमा परेको छ । चालु आर्थिक वर्ष २०७८।७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका २३ वाणिज्य बैंकहरुले २९ अर्ब ५९ करोड रुपैयाँ नाफा…