साढे ३७ करोड विदेशी मुद्रा अपचलन आरोपमा ४ जनाविरूद्ध मुद्दा दायर

राजस्व अनुसन्धान विभागले अवैधानिक रुपमा ३७ करोड ६४ लाख ११ हजार रुपैयाँ विदेशी मुद्रा अपचलन गरेको आरोपमा चार जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा सोमबार मुद्दा दायर गरेको छ ।विभागले कैलाली लम्किचुवा १० स्थायी ठेगाना भई हाल काठमाडौं कालोपुल गुरुङ्टोलमा बस्ने दिनेश खड्का, उनको केटी साथी अनिता धिताल, दिदी भगवती खड्का तथा बुवा नरबहादुर खड्का विरुद्ध मुद्दा…