बैंकिङ प्रणालीमा ३२ अर्ब तरलता हुँदा पनि ३५ अर्बको स्थायी तरलता सुविधा प्रयोग

बैंकिङ प्रणालीमा ३२ अर्ब रपैयाँ तरलता हुँदा पनि बैंक वित्तीय संस्थाले साढे ३५ अर्ब रुपैयाँ बराबरको स्थायी तरलता सुविधा सापट लिएका छन् । बैंक तथा वित्तीय संस्थाले अनिवार्य नगद अनुपात कायम गर्न उक्त रकम राष्ट्र बैंकबाट सापट लिएका हुन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सरकारले राजस्व उठाएपछि त्यसको असर बैंक वित्तीय संस्थाको तरलता स्थितिमा…