सरकारले कर्मचारी सञ्चय कोषको आम्दानीमा कर उठाउने प्रक्रिया सुरु गरेपछि विवाद बढेको छ । कोषले सञ्चयकर्तालाई ब्याज दिन नसकेको खण्डमा त्यसको दायित्व राज्यकोषमा सर्ने भएपनि कर प्रशासन भने असुली गर्नुपर्ने भन्दै लागेको हो । आयकर ऐन २०५८ को दफा ६४ को उपदफा २ अनुसार स्वीकृत अवकास कोषको आयमा कर लाग्दैन । सोही ऐनको दफा ६३…