धितोपत्र बजारमा नागरिक स्टक डिलरको प्रभाव देखिएन, थप साढे एक अर्ब पूँजी जुटाउँदै

सेयर बजारमा हुने अस्वाभाविक उतारचढाब न्यूनीकरण गरी स्थिरता ल्याउने काम मार्केट मेकर र स्टक डिलरको हो । यी कम्पनीले बजार घेटेका बेला धितोपत्रहरूको खरिद गरी बजारमा धितोपत्रको माग बढाउँने र बजार बढेका बेला बजारमा धितोपत्रहरू बिक्री गरी बजारमा धितोपत्रको आपूर्ति बढाएर बजार अस्वाभाविक रूपमा बढ्न र घट्नबाट जोगाउने गर्छन् । यिनीहरुले नियामक निकायको अनुमति लिई दोस्रो…