राष्ट्र बैंकले ब्याजदरमा गरेको हस्तक्षेप छोटो अवधिका लागि हो – ज्ञानेन्द्र ढुङ्गाना

वित्तीय क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकमा एक दशक बिताएका ज्ञानेन्द्र ढुङ्गाना बैंकर्स संघको पुर्व अध्यक्ष हुन् । बैंक अफ काठमाण्डूबाट बैंकिङ करिअर सुरु गरेका ज्ञानेन्द्र ढुङ्गाना अहिले नेपाल बंगलादेश बैंकको नेतृत्वमा छन् । चार्टर्ड एकाउन्टेन्सी गरेका ढुङ्गानाले अष्ट्रेलियाबाट वित्तीय विश्लेषणमा स्नातकोत्तर गरेका छन् । ढुङ्गानाले नेतृत्व लिँदा नेपाल बंगलादेश बैंकको खराब कर्जाको अंश १८…