देशभर सबैभन्दा धेरै उद्योग दर्ता हुने प्रदेशमा बाग्मती प्रदेश रहेको छ । गत आर्थिक वर्षमा वाग्मती प्रदेशमा साढे ६८ अर्ब रुपैयाँ लगानीमा ८९ उद्योग दर्ता भएका हुन । गत आर्थिक वर्षमा कोरोनाका कारण आर्थिक क्रियाकलाप प्रभावित भएपनि बाग्मती प्रदेशमा मात्र ६८ अर्ब ५९ करोड रुपैयाँ लगानीमा ८९ उद्योग दर्ता भएका छन् । देशभर गत आर्थिक…