नेपाल विद्युत् प्राधिकरणले उद्योगी तथा व्यवसायीलाई मागेजति विद्युत् उपलब्ध गराउने भएको छ । माग गर्दा पनि बिजुली नपाएको भनेर लामो समयदेखि गुनासो गर्दै आएका व्यवसायीहरुलाई अब भने प्राधिकरणले मागेजति विजुली दिने भएको हो । हाल प्राधिकरणको प्रणालीमा झण्डै दुई हजार मेगावाट बिजुली उपलब्ध छ । तोकिएको लक्ष्य अनुसार काम भएको खण्डमा चालू आवमा नै थप…