धितोपत्र बोर्डद्धारा ‘इन्साइडर ट्रेडिङ’ को शङ्का लागेका कम्पनीको विवरण माग

नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सँग केही कम्पनीको शेयर कारोबारसँग सम्बन्धीत विवरण माग गरेको छ ।  बोर्डले अन्तरिक सूचनाका आधारमा कानुन विपरित कारोबार भएको आशंकामा ती कम्पनीहरुको कारोबार विवरण नेप्सेसँग माग गरेको हो । बोर्डले केही दिन अघि नेप्सेलाई पत्राचार गर्दै रैराङ्ग तथा रिडी हाइड्रो डेभलमेन्ट कम्पनीको शेयर कारोबारमा इन्साइडर भएको आशंका गर्दै…