व्यवसायी सुमार्गीले सात अर्ब खर्चेर माथिल्लो आँखुखोला जलविद्युत आयोजना निर्माण गर्दै

व्यवसायी अजयराज सुमार्गीले ३८ मेगावाटको माथिल्लो आँखुखोला जलविद्युत आयोजना निर्माण गर्ने भएका छन् । जलविद्युत आयोजना निमार्णका लागि सुमार्गीले पाँचवटा वाणिज्य बैंकहरुसँग ऋण लिने सम्झौता गरेका छन् । आयोजनामा सिटिजन्स बैँक इन्टरनेसनल लि. को अगुवाईमा नेपाल एस.बि.आई बैंक, नेपाल बङ्गलादेश बैंक, मेगा बैंक नेपाल, र सिभिल बैँकबाट ऋण लगानी गर्नेछन् । प्रवद्र्धक कम्पनी एवं बैँकहरु…