चालु आर्थिक वर्ष २०७८/७९ को दुई महिनामा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले संकलन गर्ने कुल बीमाशुल्क रकम ३४.२२ प्रतिशतले बढेको छ । बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार २०७८ साउन र भदौ मसान्तसम्मको विवरण अनुसार सञ्चालनमा रहेका जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले कुल ३४ अर्ब ५३ करोड ४७ लाख २० हजार रुपैयाँ कुल बीमाशुल्क संकलन…