धितोपत्र बोर्डलाई सर्वोत्तमको शेयर खरिद प्रकरणमा अर्थ मन्त्रालयले सोध्यो स्पष्टीकरण

बुक विल्डिङ प्रणालीबाट साधारण शेयर निष्काशन गर्न लागेको सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्डलाई स्पष्टीकरण सोधेको छ । निष्काशन प्रकृयामा नै रहेका बेला सर्वोत्तमको शेयरमा धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना र सञ्चालक समिति सदस्य एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गरेको लगानीका सम्बन्धमा धितोपत्र बोर्डले स्पष्टिकरण सोधेको हो…