पूँजी वृद्धि योजना अनुसार नै पूँजी बढाउँछौ : राष्ट्रिय बीमा कम्पनी

वर्षौंअघि देखिका लेखापरिक्षण नगराएको राष्ट्रिय बीमा कम्पनी (RBCL) ले पूँजी वृद्धि योजना अनुसार नै पूँजी बढाउने प्रतिवद्धता जनाएको छ । कम्पनीको आठौं वार्षिकोत्सवको सन्दर्भमा कम्पनीले विगतका वर्षको वार्षिक साधारण सभा सम्पन्न गर्ने चरणमा पुगेको जानकारी दिएको छ । कम्पनीका अध्यक्ष उमेशचन्द्र उपाध्यायले वर्षौंअघि देखिका लेखापरिक्षणका थाति रहेका कामले बढी समय लिएको भए पनि नतिजा प्राप्त…