संसदमा विचाराधीन आर्थिक विधेयकहरु शीघ्र पारित गर्न चेम्बरको माग

नेपाल चेम्वर अफ कमर्सले कानून,न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्र बहादुर कार्र्की समक्ष संसदमा विचाराधीन आर्थिक विधेयकहरु शीघ्र पारित गरिनुपर्ने माग गरेको छ । आइतबार कानूनमन्त्री कार्र्की समक्ष भेटवार्ता गर्दै चेम्वर प्रतिनिधि मण्डलले खुला बजारको सन्दर्भमा कालो बजार ऐनको सान्दर्भिकताको नरहेकोले सो ऐन खारेज हुनुपर्ने,. नगद ओसार पोसार सम्वन्धी कानूनी व्यवस्था नभएकोले निजी क्षेत्रलाई यदाकदा…