कार्य क्षेत्र विस्तार गरिदिन अर्थमन्त्रीसँग स्टक ब्रोकर एसोसिएसनको आग्रह, यस्तो छ १७ बुँदे सुझाव

धितोपत्र कारोबार मात्र गर्दा शेयर दलाल व्यवसायीहरुको स्तरोन्नती सहज नभएको भन्दै दलाल व्यवसायीले कार्यक्षेत्र विस्तार गरिदिन अर्थमन्त्री जनार्दन शर्मासँग आग्रह गरेका छन् । मन्त्री नियुक्त भएपछि पहिलो पटक भेट गर्दै दलाल व्यवसायीहरुको प्रतिनिधिमुलक संस्था नेपाल स्टक ब्रोकर एसोसिएसनले मन्त्री शर्मासँग यस्तो आग्रह गरेको हो । एसोसिएसनबाट गएको टोलीले लगानिकर्ताहरुलाई आवश्य्क पर्ने वभिन्न किसिमका सेवाहरु एकद्वार…