प्रविधि केन्द्रका पूर्व कार्यकारी निर्देशक पौडेललाई ९ वर्ष कैद र २३ करोड २७ लाख जरिवाना

विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक एवं नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनील पौडेललाई भ्रष्टाचार कसूरमा ९ वर्ष कैद सजायका साथै २३ करोड २७ लाख ५८ हजार बिगो भराउने र बिगो बराबर थप जरिवाना हुने फैसला सुनाएको छ। विशेष अदालतले नेसनल पेमेन्ट गेटवे (एनपीजी) भ्रष्टाचार प्रकरणमा फैसला गरेको हो । विशेष अदालतका…