कोभिडका कारण आयस्तर र स्रोतको पहुँचमा बढेको असमानता न्यूनीकरणमा जोड

अन्तर्राष्ट्रिय वित्तीय संस्था बैंक अफ इन्टरनेशनल सेटलमेन्ट्स (बिआईएस) ले कोभिड महामारीका कारण आयस्तर र स्रोतको पहुँचमाथि तीव्र रूपमा असमानता बढेको उल्लेख गरेको छ । बिआईएसको ९१ औं वार्षिक बैठकमा सार्वजनिक आर्थिक प्रतिवेदनले मौद्रिक तथा वित्तीय नीतिमार्फत आयस्तर र स्रोतको पहुँचमाथि बढ्दो असमानता न्यूनीकरण गरी समष्टिगत आर्थिक स्थायित्वतर्फ उन्मुख हुनुपर्ने आवश्यकता औंल्याएको हो । बिआईएसको बैठकको…