सामाजिक सुरक्षा कोषले कोषका योगदानकर्तालाई ८ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । कोषले २०७६/०७७ भित्र सुचिकृत योगदानकर्ता कोषको आव २०७६/७७ को वृद्धाअवस्था सुरक्षा योजना अन्र्तगतको संकलित योगदान रकमको प्रतिफलबाट प्राप्त रकम सम्बन्धित योगदानकर्ताको सामाजिक सुरक्षा खतामा यथाशक्य जम्मा गर्ने निर्णय गरेको जानकारी दिएको छ कोषले ३ करोड ८० लाख १५ हजार ६९८ वितरण…