२९ वटा बैंक तथा वित्तीय संस्थाका कर्मचारी संगठनहरुले १५ बुँदै माग सम्बोधनपश्चात मात्र कोषमा आबद्ध हुने भन्दै संयुक्त विज्ञप्ती जारी गरेपछि सामाजिक सुरक्षा कोषले कतिपय व्यवस्थाको विरुद्ध निराधार टिकाटिप्पणी भएको भन्दे ध्यानाकर्षण भएको जनाएको छ । सामाजिक सुरक्षा (सासु) कोषले कोषमा आवद्ध हुनु अनिवार्य भएकाले असार मसान्तभित्र अन्तिम मिति रहेकाले कोषमा आवद्ध हुन पुनः श्रमिक,…