सान्जेनको निमार्ण अवधि लम्बिँदै जाँदा लागत र नोक्सानी चुलिँदै

सान्जेन जलविद्युत आयोजना (SJCL) निमार्ण अवधि लम्बिदै जादा लागत र नोक्सान निरन्तर बढ्दै गएको छ । कोभिडको प्रभावले निमार्ण रोकिँदा आयोजना लागत र घाटा झनै चुलिने भएको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्ममा घाटा २ करोड १२ नाघेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनी १ करोड…