बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजी कायम गर्ने दवाबमा रहेको सिटिजन लाइफ इन्स्योरेन्सले पुँजी पुर्याउन हतारमा गरेको निर्णयले कम्पनी समस्यामा पर्ने देखिएको छ । सोमबार कम्पनीले बोनस तथा नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको निर्णय सार्वजनिक गरेसँगै दोस्रो बजारमा उक्त कम्पनीको सेयर मूल्य बढेर अधिक सेयर कारोबार भयो । सोही समयमा बीमा कम्पनीहरुको नियामक नेपाल…