मध्य भोटेकोशीको ६० करोडको आईपीओ बिक्री खुल्यो, कसले गर्न पाउँछ आवेदन ?

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले बैशाख २१ गते (आज) देखि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता प्राथमिक शेयर (आईपीआ) निष्काशन तथा बिक्री खुला गरेको छ ।धितोपत्र बोर्डबाट १ अर्ब ५० करोडको शेयर जारी गर्न अनुमति पाएको कम्पनीले पहिलो चरणमा सिन्धुपाल्चोकका बासिन्दाका लागि १० प्रतिशतका दरले हुन आउने ६० लाख कित्ता अर्थात ६० करोड बराबरको…