नेपाल राष्ट्र बैंकले कोरोनाको दोस्रो लहरको बढ्दो जोखिमलाई न्यूनीकरण गर्दै पूर्ण स्वास्थ्य सतर्कता सहित सेवा प्रदान गर्न बैंक वित्तीय संस्थालाइ निर्देशन दिएको छ। केन्द्रीय बैंकले सोमबार निर्देशन जारी गर्दै विगतमा कोरोना जोखिम न्यूनीकरणका उपायहरु अबलम्बनका लागि गरिएका व्यवस्थाहरुको पुर्ण पालना गर्दै सेवालाई निरन्तरता दिन भनेको हो । कोभिड १९ को संक्रमण दोस्रो लहर नेपालमा समेत…