उद्योग सञ्चालन उत्साहजनक रहे पनि अर्थतन्त्र प्रभावित हुन सक्छ – राष्ट्र बैंक

गत वर्षको बन्दाबन्दीमा धेरै उयद्योग तथा कलकारखाना पूर्ण रुपमा बन्द भएकोमा यस पटकको बन्दाबन्दीमा न्युन संख्यामा मात्र उद्योगहरु सञ्चालन हुन नसकेको देखिएको छ । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययन अनुसार गत वर्ष ४ प्रतिशत हाराहारीमा उद्योगहरु पूर्ण रुपमा सञ्चालनमा रहेकोमा यस पटकको बन्दाबन्दीमा ८१ प्रतिशतभन्दा धेरै उद्योगहरु पूर्ण रुपमा सञ्चालनमा रहेका छन् । नेपाल…