नेपाल लघुवित्त बैंकर्स संघले संस्थाको क्षमता अनुसार ऋणी ग्राहकलाई ब्याजमा सहुलियत दिन माइक्रोफाइनान्सहरुलाई अनुरोध गरेको छ । संघको कार्यसमितिले कोरोनाका कारण प्रभावित भएका ऋणी ग्राहकहरुको हकमा संस्थागत क्षमता अनुसार ब्याजमा छुट दिन अनुरोध गर्ने निर्णय गरेको हो । कोरोनाको दोस्रो लहर सुरु भएसंगै संक्रमण पनि तिब्र गतिमा फैलिने क्रममा छ । कोरोना संक्रमणको हुन नदिन…