युनिलिभर नेपाल लिमिटेड (UNL) ले चालु आवको तेस्रो त्रैमासमा गत आर्थिक वर्षको यसै अवधिको भन्दा व्यापार तथा नाफामा उल्लेखीय सुधार गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३२ करोड १६ लाख रुपैयाँ नाफा कमाएको छ । जबकी गत आवको यसै अवधिको कम्पनी ७ करोड ६३ लाख नोक्सानमा थियो। समीक्षा…