तीन कम्पनीको ११ अर्ब ३८ करोडको हकप्रद आउँदै

तीन कम्पनीको ११ अर्ब ३९ करोड रुपैयाँ बराबरको हकप्रद शेयर बिक्रीमा आउने भएको छ ।  पूँजी वृद्धिका लागि तीनवटा कम्पनीले ११ अर्ब ३८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ११ करोड ३८ लाख ९३ हजार २५ कित्ता शेयर जारी गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका हुन् । बोर्डका अनुसार हाइड्रोइलेक्ट्रीसिटी…