भारतीय बैंकिङ क्षेत्रको खराब कर्जामा शैक्षिक कर्जाको हिस्सा तेस्रो

भारतको बैंकिङ क्षेत्रको खराब कर्जा अहिले पनि करिब १० प्रतिशतको हाराहारीमा रहेको छ । यो खराब कर्जामा शैक्षिक कर्जाको योगदान तेस्रो स्थानमा रहेको छ । भारतीय बैंकिङ क्षेत्रको खराब कर्जा उच्च हुनुमा सबैभन्दा ठुलो भुमिका उद्योग क्षेत्रको रहेको छ । त्यसपछि कृषि र तेस्रोमा शैक्षिक कर्जामा हुने डिफल्ट दर रहेको छ । भारतमा शैक्षिक कर्जालाई…