अर्थतन्त्रमा टेवा पुग्ने गरी सुनचाँदी क्षेत्रको नीतिगत ब्यवस्था गर्न तयारः उपाध्यक्ष कँडेल

राष्ट्रिय योजना आयोजका उपाध्यक्ष डा. पुष्पराज कँडलले सुनचाँदी व्यवसायले पनि अर्थतन्त्रमा मद्दत गर्ने गरी नीतिगत व्यवस्था गर्न तयार भएको बताएका छन् । कँडेलले यस क्षेत्रको विकासका लागि आवश्यक नीतिगत व्यवस्थामा समेट्नु पर्ने एजेण्डाहरु समेत माग गरेका छन् । नेपाल सुनचाँदी ब्यवसायी महासंघका प्रतिनिधिसंग भेट्दै उपाध्यक्ष डा. कँडेलले सुनचाँदी क्षेत्रको वृहत्तर विकास र विस्तार गर्दै राष्ट्रिय…