नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले डिजिटल बैकिङमा जोड दिनु भनेको भोलिको डिजिटल मुद्राका लागि काम गरेको बताएका छन । गभर्नर अधिकारीले अहिले सुरु भएको डिजिटल बैंकिङ भोलिको डिजिटल मुद्रामा परिणत गर्ने योजना रहेको बताएका हुन् । नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएसंगै अधिकांस वित्तीय कारोबार नगदमा हुने भन्दै लेस क्यास सोसाइटीको परिकल्पना गरेका…