दश अर्बको एनआरएन डेभलपमेन्ट फन्ड दर्ता, आइपीओ पनि जारी गर्ने

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को पहलमा एनआरएन डेभलपमेन्ट फन्ड दर्ता भएको छ । कम्पनी रजिस्ट्रारको कार्यालयले चैत १७ गते उक्त कम्पनीलाई दर्ता प्रमाणपत्र दिएको हो। एनआरएन डेभलपमेन्ट फन्ड कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको खबरले निकै हर्षित बनाएको गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तले बताए । सरकारको ५ प्रतिशत लगानीसहित प्रवर्द्धक रहेको यस कम्पनीमा २ अर्बको…