चिलिमे हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३९ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले गत आवको यसै अवधिमा ३९ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४१ लाख ९४ हजार अर्थात १.६ प्रतिशतले घटेको हो। कम्पनीको…