गभर्नर ज्यूको उद्घाटनले मात्र तरकारी बजारमा क्यूआर कोड भुक्तानी बढ्न सकेन

नेपाल राष्ट्र बैंकले 'लेस क्यास सोसाइटी' को परिकल्पना गर्दै पछिल्लो समयमा क्विक रेपोन्स (क्यूआर) कोड मार्फत वित्तीय कारोबार गर्ने अभ्यास अघि सारेको छ ।राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै गएर कारोबार सुभारम्भ गरेर काठमाडौ भित्रका विभिन्न तरकारी बजारमा विद्युतीय भुक्तानी (क्यूआर कोड) सुरु गरेका छन् । पछिल्लो समयमा गभर्नर अधिकारी उपस्थित भएर नक्साल, कालिमाटी, बल्खु…