राष्ट्रिय वाणिज्य बैंकको नाफामा २१ प्रतिशतको गिरावट, चार बैंकले उछिने

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक (RBB) को खुद नाफा २१ प्रतिशतले घटेको छ । शुक्रबार प्रकाशित चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले १ अर्ब ७४ करोड ८८ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा बैंकले २ अर्ब २० करोड ९४ लाख ८२ हजार रुपैयाँ…