बीमा समितिद्धारा गठीत नयाँ पुनर्बीमा कम्पनीको सम्भाव्यता अध्ययन टोलीले फागुन १९ गते बुधबारदेखी अध्ययन कार्य शुरु गर्ने भएको छ । समितिले गत शुक्रबार समितिका सल्लाहकार एवं बीमा विज्ञ भोजराज शर्माको अध्यक्षतामा नयाँ पुनर्बीमा कम्पनीको सम्भाव्यताका बारेमा अध्ययन गर्नका लागि अध्ययन टोली गठन गरेको थियो । उक्त अध्ययन टोलीको मंगलबार पहिलो बैठक बसेको हो । अध्ययन…