नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिडका कारण समस्यामा परेको उद्योग व्यवसायबाट तिरिने करको विवरण बुझाउने अवधि थप गर्न सरकारसँग आग्रह गरेका छन् । भक्तपुर उद्योग वाणिज्य संघको ३३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै महासंघ अध्यक्ष गोल्छाले बैंकको ऋण तिर्ने म्याद पनि थप गरिदिन आग्रह गरेका हुन् । केही दिन अघि मात्र अर्थमन्त्रीलाई…